निर्माणमा ढिलाइ हुँदा जोखिमपूर्ण यात्रा (फोटो फिचर)

दक्ष खबर 13091+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

भक्तपुर । केही दिन यतादेखि परेको बर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति–साँगा सडकमा आवत जावत गर्न समस्या भएको छ ।

सडकखण्ड ६ लेनमा बिस्तार गर्ने काम भइरहेको भएपनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रु र चालकहरु समस्यामा परेका हुन् । चिप्लो सडकमा यतिबेला एकतर्फी रुपमा सवारी साधन संचालन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार