सडकमा सेनाले बढायो सक्रियता (फोटोहरु)

दक्ष खबर 16456+ समाचार ( )
१५ फाल्गुन २०८१, शनिबार

काठमाडौँ। काठमाडौंमा राजावादीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि नेपाली सेनाको टोली काठमाडौंका सडकमा सक्रियता देखाएको छ । 

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेना सडकमा आएको हो । सेनाले आन्दोलनलाई नियन्त्रण गर्ने भन्दापनि लुटपाट र आगजनीका घट्ना बढेकाले विभिन्न गणहरुको अगुवाइमा सेनाले सक्रियता बढाएको जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार