बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ

दक्ष खबर 15668+ समाचार ( )
२५ अशोज २०८२, शनिबार

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न आज इलामको जाँदैछन् ।

त्रिुवन विमान स्थलबाट झापाको भद्रपुर विमानस्थल हुँदै उनि इलाम पुग्ने कार्यक्रम रहेको घिसिङको सचिवालयले जनाएको छ ।

घिसिङले त्यहाँ बाढी प्रभावित र बाढी पहिरोमा परी मृत्यु भएकाहरुका आफन्तलाई समेत भेटनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार