काठमाडाैँ । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्नेछ ।
बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ । यसअघि बसेको संवैधानिक परिषद्को बैठकले प्रकाशमान सिंह राउतका बारेमा थप छलफल गर्नुपर्ने भन्दै आजका लागि बैठक सारिएको थियो ।
आजको बैठकले भावी प्रधानन्यायाधीश सिफारिस गर्नेछ ।