काठमाडौँ । सहिद आदर्श क्याम्पसको स्ववियु सभापति राजेश तिमल्सिना विजयी हुन भएको छ । हिजो भएको जिर्वातनमा अनेरास्ववियुका उम्मेदवार महेश बस्नेतलाई पराजित गर्दै तिमल्सिना विजयी हुनुभएको हो ।
अनेरास्ववियुकाे बस्नेतलाई २५ मतले तिमल्सिना विवयी हुनु भएको हो । जम्मा १५८ जना मतदाता रहेको क्याम्पसमा ८९ मत सहित तिमल्सिना विजयी हुनु भएको हो ।
त्यस्तै, १५ सदस्यीय पदाधिकारीमा नेविसंघबाट १२ जना अनेरास्ववियुबाट ३ समानुपातिक सदस्यमा विजयी भएकाे हुन् ।
त्यस्तै सचिवमा शिव प्रसाद गजुरेल विजयी भएका हुन्यसभन्दा अघि अनेरास्ववियुको रविन बस्नेत अध्यक्ष रहेका थिए ।