काठमाडौँ । काठमाडौँ उपत्यकाको चन्द्रागिरी डाडाँमा हिऊ परेको छ ।
हिजो साँझ पानी परेसँगै चन्द्रागिरी, फूलचोकीलगायत डाँडामा आज मध्यान्ह हिउँ परेको हो ।
हिउँ परेको तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।
१८ माघ २०८०, शुक्रबार
२९ माघ २०८०, मङ्गलबार
२८ माघ २०८०, सोमबार
२९ कार्तिक २०८१, बिहीबार
१२ वैशाख २०८०, मङ्गलबार
१५ भाद्र २०८२, आइतबार
९ मंसिर २०८०, शनिबार
५ जेठ २०८१, शनिबार