काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ । संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेको बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ ।
५ आषाढ २०८०, मङ्गलबार
४ माघ २०८१, आइतबार
२१ श्रावण २०८१, सोमबार
९ जेठ २०८१, बुधवार
४ जेठ २०८१, शुक्रबार
१६ भाद्र २०८२, सोमबार
२१ अशोज २०८०, आइतबार
१७ मंसिर २०८०, मङ्गलबार