वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी (तस्विरसहित)

दक्ष खबर 16581+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

काठमाडौँ । वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी भइरहेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो जात्राका लागि भव्य रुपमा तयारी भइरहेको छ ।

दरबार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गर्ने काम भइरहेको छ ।

नेवारी समुदायले मनाउने यो पर्व काठमाडौँसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा धुमधामका साथ मनाइन्छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार