काठमाडाैँ । उग्रचण्डी भगवती मन्दिर, बनेपा नगरपालिका–३ नालामा अष्टमीका दिन भक्तजनहरूको ठूलो भीड लागेको छ ।
अष्टमीका अवसरमा विशेष पूजा–अर्चना तथा दर्शनका लागि भक्तजनहरूको घुइँचो लाग्ने गर्छ। धार्मिक आस्थाले भरिएका श्रद्धालुहरू बिहानैदेखि दर्शन गर्न उग्रचण्डी भगवती मन्दिर आउने गर्छन् ।