काठमाडौं । आसन नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तरगत काठमाडौं जिल्ला क्षेत्र ४ को क्षेत्रीय महाधिवेशनबाट सभापतिमा राम प्रसाद लुइँटेल सर्वसम्मत निर्वाचित भएका छन् ।
असोज १० गतेबाट कोटबारीमा शुरूवात भएको अधिवेशनबाट सभापतिमा राम प्रसाद लुइँटेल सर्वसम्मत निर्वाचित भएका छन् । लुइँटेल सहित क्षेत्रीय कार्यसमितिमा रहेका २२ जना सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
काठमाडौं क्षेत्र ४ मा बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा र काठमाडौं महानगरपालिकाको ४ वटा वडाहरू रहेका छन् । त्यस्तै, सचिवमा राजु विक्रम थापा, सहसचिवमा सुजन संगत समिति २२ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।
को को छन् कार्यसमितिमा ?