मन्त्रिपरिषद् बैठक जारी

दक्ष खबर 16591+ समाचार ( )
२९ वैशाख २०८३, बुधवार

काठमाडौँ । बुधबार मन्त्रिपरिषद् बैठक बसेकाे छ । बैठक १० : ३० बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।

आज संसदमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीछ । त्यसअघि मन्त्रिपरिषद् बैठक बसेकाे हाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार