
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमख बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताउनु भएको छ ।
उहाँले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दैँ आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताउनुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा सिंहदरबारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने समेत लेखेका छन् ।
मेयर शाहले सामाजिक सञ्जालमा यस्तो लेखेकन छन्, " आजबाट सिंहदरबारको फोहोर उठ्दैन ।
साच्चिकै देश सफा गर्नु परे,
त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ । " बताउनुभएको छ ।