काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी

दक्ष खबर 16457+ समाचार ( )
११ वैशाख २०८०, सोमबार

काठमाडौँ । काठमाडौँबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ ।  जहाज सुरक्षित रूपमा अवतरण गर्ने प्रयास भइरहेको छ । जाहाज भित्र रहेका यात्रुहरू  सकुशल रहेका छन् । 

जाहाज अवतरणको प्रयास भइरहेको संस्कृति पर्यटत तथा नागरिक उड्डायनमन्त्री सुदन किरातीले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो । थप विवरण आउन बाकि  रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार