जेन-जीहरुबीच नै छैन एकता, कार्यक्रम स्थलमै झडप (तस्विरसहित)

दक्ष खबर 17388+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

काठमाडौँ । सामाजिक सञ्जालमा जेन-जीका अलग–अलग समूहहरु खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ । जेन-जीहरुबीच हाल एकता रहेकाे छैन ।

शुक्रबार काठमाडौँको रिपोर्टस क्लबमा कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ ।


अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो । 

जेनजीको कार्यक्रममा पार्टीका मान्छेहरुले जेनजी बनेर उपस्थिति जनाएको भन्दै मनमुटाब सुरु भएको हो । 

लफडा भएको कारण कार्यक्रम नै स्थगित गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार