प्रतिनिधि सभा बैठक २९ गते बस्नेगरि स्थगित 

दक्ष खबर 16456+ समाचार ( )
२९ जेठ २०८२, बुधवार

काठमाडौँ । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक जेठ २९ गतेको लागि स्थगित भएको छ । 

बुधबार जेठ २८ गते १ बजे बस्ने गरि तय भएको बैठक प्रतिपक्षको विरोधका कारण जेठ २९ गते बिहिबार दिनको ३ बजे बस्ने गरि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन् । 

प्रतिपक्षको दलको सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्च स्तरिय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार