एयर डाइनेस्टीको हेलिकप्टरमा दुर्घटना : चालकसहित ५ जना सवार

दक्ष खबर 16456+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

काठमाडौँ । नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा दुर्घटनामा चार जना चिनियाँ नागरिक तथा एक जना हलिकप्टर चालक रहेको खुलेको छ ।   

शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयाे । उहाँले उनिहरूको मृत्यु भएको बुझिएको बताउनुभयो  ।

प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकाल्नुका साथै उद्धार कार्य जारी रहेको छ जनाएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार