जेन-जी आन्दोलनका सहिदहरू प्रति काठमाडौँ महानगर समितिकाे श्रद्धाञ्जली सभा (तस्विरसहित)

दक्ष खबर 16514+ समाचार ( )
४ अशोज २०८२, शनिबार

काठमाडाैँ । जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरू प्रति नेपाली कांग्रेस काठमाडौँ महानगर समितिको आयोजनामा श्रद्धाञ्जली सहित शान्ति बाटिकामा दीप प्रज्वलन गरिएको छ ।

आज नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सहित विभिन्न तह र तप्काका ब्यक्तित्वहरूको समुपस्थितिमा श्रद्धाञ्जली सहित दिप प्रज्वलन गरिएको हो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार