देउवा दम्पत्तीमाथि निवासमै पुगेर हातपात

दक्ष खबर 16456+ समाचार ( )
२४ भाद्र २०८२, मङ्गलबार

काठमाडौँ । जेन-जीको आन्दोलनमा सहभागि प्रदर्शनकारीहरुले देउवा निवासमा गएर शेरबहादुर देउवा र डा.आरजु राणा देउवामाथि हातपात गरेको छ । 

मंगलबार भएको जेनजी आन्दोलनकारीहरु विहान निवासमै पुगेर देउवा दम्पत्तीमाथि नै हातपात गरेको हो । 

हिजो सोमबारदेखि चलेको जेनजी आन्दोलनले आज झन् उग्र रुप लिएको छ । उनीहरुले देउवा, ओली र प्रचण्डलगायत ठूला ठूला नेताaहरुको घर र पार्टी कार्यालयमा आगजनीसहित तोडफोड पनि गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार