महाशिवरात्री : पशुपतिमा बढ्यो साधुसन्तसहित भक्तजनहरुको चहलपहल (तस्बिरसहित)

दक्ष खबर 15906+ समाचार ( )
१३ माघ २०८१, मङ्गलबार

काठमाडाैँ । महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको चहलपहल बढ्न थालेको छ ।   यस वर्ष फागुन १४ गते बुधवारका दिन महाशिवरात्री परेको छ ।

आजबाट नै पशुपतिनाथ क्षेत्र परिसरमा नागा बाबाहरु, सन्त, सन्यासीहरुको जमघट शुरु भइसकेको छ । शिवरात्रीको लागि भारत लगायतका छिमेकी देशहरुबाट समेत साधुसन्तहरु पशुपतिनाथ आइपुगेका छन् । हरेक वर्ष शिवरात्रीको अवसरमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ ।

आज रातिदेखि नै पशुपति क्षेत्र परिसर लगायत शिवालयहरुमा भक्तजनहरु दीप प्रज्वलन गरी व्रत बस्ने गर्दछन् ।

तस्विर : न्युज एजेन्सी नेपाल


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार