आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारकाे तयारी

दक्ष खबर 15671+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

काठमाडाैँ । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगको सिफारिसमा स्थानीय तहको उपनिर्वाचनको मिति तय गरिएको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभएकाे हाे  । 

यसअघि, आजै उपनिर्वाचनको मिति तोक्नेबारे निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार