काठमाडौँ । बिहानको मिर्मिरे उज्यालोले सजिएको काठमाडौँ सहर बेग्लै रौनकमा देखिन्छ।
शहरका गल्लीदेखि टाढासम्मका दृश्यहरु बिहानको सुनौलो किरणसँगै झन् मोहक बनेका छन् ।
बिहानको समय एकदम शान्त र स्वच्छ देखिन्छ काठमाडौँ, दिनमा देखिने काठमाडौँ र बिहानको समय देखिने काठमाडौँ बेग्लै नै हुन्छ ।