सेन्ट लरेन्स स्कुलको अभिभावक दिवस सम्पन्न

दक्ष खबर 16514+ समाचार ( )
६ फाल्गुन २०७९, सोमबार

काठमाडौँ । काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ ।

सेन्ट लरेन्स स्कुल व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद दंगालको अध्यक्षतामा सम्पन्न अभिभावक दिवस समारोहमा नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र-४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार