बढ्यो सुनको मुल्य : तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार

दक्ष खबर 16457+ समाचार ( )
१२ मंसिर २०८१, बुधवार

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।सरकारले सुनको भन्सारमा आधा कटौती गरेपछि घटेको सुनको भाउ बुधबार प्रतितोला ९ सयले बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १८ सय ३० मा कारोबार भइरहेको छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार