तिहार सकिएसँगै कार्यालय फर्किँन थाले कर्मचारी (तस्विरसहित)

दक्ष खबर 16514+ समाचार ( )
१० कार्तिक २०८२, आइतबार

काठमाडाैँ । तिहारको बिदा सकिए लगत्तै सरकारी कार्यालयहरु खुल्न थालेका छन् ।

मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र कर्मचारीको उपस्थिति देखिन थालेको छ ।

सिंहदरबार परिषद्मा कर्मचारीहरु कार्यालय फर्किएका दृश्य देख्न थालिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार