उनले आगामी दुई साताभित्र अमेरिका र इरानबीच दीर्घकालीन शान्ति सम्झौता टुंगिने विश्वास व्यक्त गरेका छन्। साथै, मध्यपूर्वमा स्थायी शान्ति स्थापना गर्ने दिशामा यो महत्वपूर्ण कदम हुने उनले उल्लेख गरेका छन्।