काठमाडाैँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ ।
विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीचको खेलमा उल्लेख्य दर्शकहरुले सहभागिता जनाएका छन् ।
१५ आषाढ २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
६ अशोज २०८०, शनिबार
१० फाल्गुन २०८०, शनिबार
२३ भाद्र २०८०, शनिबार
४ जेठ २०८०, बिहीबार
१५ मंसिर २०८२, सोमबार
२६ कार्तिक २०८२, मङ्गलबार