रास्वपा सभापति रवि लामिछाने आज भारत जाँदै, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

दक्ष खबर 17388+ समाचार ( )
१७ जेठ २०८३, सोमबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार)भारत भ्रमणका लागि जादै छन् ।

 सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत जान लागेका हुन् । 

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गते सम्म भारत भ्रमणमा रहने छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत सँग भेटवार्ता गर्ने बुझिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार