ऐतिहासिक भक्तपुर दरबार स्क्वायर क्षेत्र (तस्विरसहित)

दक्ष खबर 16497+ समाचार ( )
११ आषाढ २०८२, बुधवार

भक्तपुर । ऐतिहासिक एवं विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र सांस्कृतिक प्राचीन शिल्पकला र हस्तकलाका लागि समेत महत्वपूर्ण मानिन्छ ।

प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राज दरबारबाट सञ्चालन गर्ने गरेका थिए ।


उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमध्ये विदेशी पर्यटकका लागि सबैभन्दा बढी रोजाइमा पर्ने गर्छ भक्तपुर दरबार क्षेत्र ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार