त्रिचन्द्र क्याम्पसमा नेविसंघबाट स्ववियु सभापतिका लागि गोविन्द कोइरालाको उम्मेदवारी

दक्ष खबर 15672+ समाचार ( )
२७ माघ २०८१, मङ्गलबार

काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गोविन्द कोइरालालाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ । 

लामो समयको पहलकदमी पछि कोइरालाले टिकट पाउने निश्चित भएको हो । कोइरालाको प्रतिस्पर्धामा अनेरास्ववियुबाट प्रमित विष्टले टिकट पाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार