काठमाडौँ । सेन्ट लरेन्स कलेजका क्याम्पस प्रमुख पुरूषोत्तम मर्हजन द एजुकेस्नल लिडरसीप एण्ड म्यानेजमेन्ट अवार्डबाट सम्मानित हुनु भएको छ ।
उहाँलाई शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप द एजुकेस्नल लिडरसीप एण्ड म्यानेजमेन्टन अवार्ड प्रदान गरिएको हो ।
होटल हायत प्यालेस सोल्टीमोड काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच क्याम्पस प्रमुख मर्हजनलगायत विभिन्र विधाका व्यक्तिहरूलाइ सम्मान गरिएको हो ।
उक्त अवार्डले शैक्षिक क्षेत्रमा अझै महत्वपूर्ण योगदान पुर्याउने हाैसला मिलेको पुरूषोत्तम मर्हजनले बताउनुभयाे ।
त्यस्तै, मर्हजनले विभिन्र क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै द एजुकेस्नल लिडरसीप एण्ड म्यानेजमेन्टन अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।
धेरै धेरै हार्दिक बधाई छ, पुरुषोत्तम सर !!
A huge congratulations ! Dear Purushotam Sir