कांग्रेस र एमालेले ७-७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति

दक्ष खबर 16459+ समाचार ( )
२१ मंसिर २०८२, मङ्गलबार

काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ ।  मंगलबार केन्द्रीय कार्यालय सानेपामा राष्ट्रियसभाको उम्मेदवारबारे छलफल गर्न बसेर बैठक स्थगित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

उनले स्थगित भएको बैठक मंगलबार बेलुका फेरि बसेर आजै रातिसम्म भएपनि उम्मेदवार टुंग्याउने बताए । राष्ट्रियसभामा कांग्रेस र एमालेले ७÷७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति भएको छ । भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार