नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयार (तस्विरसहित)

दक्ष खबर 16327+ समाचार ( )
३ फाल्गुन २०८२, बुधवार

काठमाडाैँ । आगामी चैत १२ गते बस्ने नयाँ संसदको पहिलो बैठकका लागि नयाँ बैठक कक्षको तयारी तिव्र भईरहेको छ । सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई स्वागत गर्न र बैठकलाई व्यवस्थित बनाउन हलको व्यवस्थापन, प्राविधिक चेकजाँच र सरसफाइका कामहरू भईरहेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार