मतदाता नामावलीमा नाम दर्ता गराउन लाइनमा सर्वसाधरण (तस्विरसहित)

दक्ष खबर 16459+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

काठमाडाैँ । प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक समेत गरिसकेको छ ।

यसका लागि काठमाडौँलगायत देशभरका सर्वसाधरणहरु मतदाता नामावलीमा नाम दर्ता गराउन थालिसकेका छन् । नाम दर्ता गराउने र बायाेमेट्रिक गर्नका लागि लाइन बस्नेमा प्रायः युवाको उपस्थिति देखिन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार