‘देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ’

दक्ष खबर 15660+ समाचार ( )
१२ फाल्गुन २०८१, बुधवार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टने बताएका छन् । 

बुधबार राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेहरुले आँकलन नै नगरेको भन्दै देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउने बताएका हुन् । 

उनले भने, ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ ।’ प्रधानमन्त्री ओलीले थप भने,‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादित रुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।’

प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहन नपर्ने बताए । 

‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जे भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम हो्‌इन ।’ उनले भने । 

प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकोमा चिन्ता व्यक्त गरे । 

उनले विपक्षीलाई आग्रह गर्दै भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’

कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेल, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, सङ्घका अध्यक्ष क्षितिज थेबेलगायतले राष्ट्रिय स्वयंसेवक अभियानको आवश्यकताबारे मन्तव्य दिएका छन् ।

प्रतिक्रिया

Maira ८ जेठ २०८२, बुधवार

I blog frequently and I really appreciate your content. Your article has truly peaked my interest. I am going to book mark your website and keep checking for new details about once a week. I opted in for your RSS feed as well. casino en ligne Everything is very open with a really clear description of the challenges. It was definitely informative. Your site is useful. Thank you for sharing! casino en ligne Hi there! Quick question that's totally off topic. Do you know how to make your site mobile friendly? My blog looks weird when browsing from my apple iphone. I'm trying to find a template or plugin that might be able to correct this problem. If you have any suggestions, please share. Thank you! casino en ligne Greetings! Very helpful advice within this article! It's the little changes that make the most important changes. Many thanks for sharing! casino en ligne France Highly descriptive post, I loved that a lot. Will there be a part 2? casino en ligne fiable Quality content is the key to be a focus for the visitors to visit the web site, that's what this site is providing. meilleur casino en ligne Heya just wanted to give you a quick heads up and let you know a few of the pictures aren't loading correctly. I'm not sure why but I think its a linking issue. I've tried it in two different web browsers and both show the same results. meilleur casino en ligne Heya i'm for the first time here. I came across this board and I to find It truly helpful & it helped me out a lot. I hope to provide something again and help others such as you helped me. casino en ligne francais Today, I went to the beach with my kids. I found a sea shell and gave it to my 4 year old daughter and said "You can hear the ocean if you put this to your ear." She put the shell to her ear and screamed. There was a hermit crab inside and it pinched her ear. She never wants to go back! LoL I know this is completely off topic but I had to tell someone! casino en ligne Hi there friends, its great article regarding cultureand completely defined, keep it up all the time. casino en ligne

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार