काठमाडौँ । काठमाडौँ सहित देशभरका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा धक्का महशुस गरिएको ।
प्रारम्भिक रिपोर्टहरुका अनुसार चीनको तिव्बत केन्द्रविन्दू भएर भूकम्प गएक हो ।
७ रेक्टर स्केलको भूकम्प मापन भएको जनाइएको छ ।
उक्त भूकम्पले चीन, नेपाल, भारत, भुटान र बंगलादेशमा समेत धक्का महसुस भएको छ ।
धक्का महसुस भएपछि काठमाडौँ लगायतका स्थानका सर्वसाधारण घरबाहिर निस्किएका थिए ।