नेपाल ज्योतिष परिषद्को अध्यक्षमा केशब धिताल निर्विरोध निर्वाचित

दक्ष खबर 16578+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

काठमाडौँ । नेपाल ज्योतिष परिषद्को केन्द्रीय अध्यक्ष पदमा केशब धिताल निर्विरोध  निर्वाचित हुनुभएको छ । 

आज नेपाल सांस्कृतिक संघ डिल्लीबजारमा आयोजित छैटौँ महाधिवेशनबाट धिताल निर्विरोध निर्वाचित हुनुभएको हो । 

५५३ जना प्रतिस्पर्धीहरू बिच धिताल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको  हो । 

धिताल विगत २४ वर्षदेखि नेपाल ज्योतिष परिषद्मा कार्यरत रहनुभएको थियो । उहाँ यसभन्दा अगाडि वरिष्ठ उपाध्यक्ष पदमा रहनुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार