काठमाडाैँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय ललितपुरको सानेपामा सुरु भएको छ ।
उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी छन् ।बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित छैनन् ।
बैठकमा इतर समूहका नेता डा शेखर कोइराला समेत पुगेका छन् । जेनजी आन्दोलनपछि असुरक्षाका कारण विरलै मात्र घर बाहिर निस्किने गरेका नेताहरु बैठकमा एकसाथ पुगेका हुन् ।