घट्यो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोलको मुल्य १६४ रुपैयाँ कायम

दक्ष खबर 13511+ समाचार ( )
१४ कार्तिक २०८०, मङ्गलबार


काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य ४ रूपैयाँले घटाएको छ ।


निगमले आज एक विज्ञप्ति जारी गर्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४/४ रुपैयाँका दरले घटाएको जनाएको हो ।


यो सँगै नयाँ मूल्य अनुसार पेट्रोलको मुल्य १६४ रुपैयाँ कायम भएको छ । पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य यथावत रहेको पनि निगमले जनाएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार