संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै

दक्ष खबर 12266+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार
काठमाडौँ । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/०७८ र सोह्रौँ वार्षिक प्रत्विेदन २०७८/०७९ पेस गर्नुहुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार