हिन्दु राज्य पुनःस्थापनाको मागसहित काठमाडौँमा र्याली

दक्ष खबर 16456+ समाचार ( )
२८ भाद्र २०८१, शुक्रबार
काठमाडौँ । नेपाललाई हिन्दु राज्य पुनःस्थापना गर्ने मागसहित विश्व हिन्दु महासंघले र्याली निकालेको छ ।

काठमाडौँमा शुक्रवार महासंघले र्याली निकालेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न हिन्दुवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमुलक सहभागितामा शुक्रवार माईतीघर मण्डलाबाट र्याली निकालिएको हो । 

देशमा धर्मान्तरण एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनुपर्ने मागसहित शान्तिपूर्ण र्याली गरिएको र्यालीमा उपस्थितहरुले बताएका छन् । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार