भक्तपुर । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ ।
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बिहीबारदेखि हुने र तालिका पछि प्रकाशित गर्ने बताउनुभयो ।
विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुन परीक्षण गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
यसका लागि असार २३ गते बेलुकी पाँच वर्षसम्म आवेदन दिन सकिने भएको छ ।