एसीसी प्रिमियर कप क्रिकेट : नेपाललाई युएई दियो ११८ रनको लक्ष्य

१९ वैशाख २०८०, मङ्गलबार
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाललाई युएईले ११८ रनको दिएको छ ।
आज बिहान भएको खेलमा जितका लागि टस हारेर पहिले ब्याटिङ गरेको नेपाललाई युएईले ११७ रनमा अलआउट गरेको हो ।
युएईका लागी ललित राजवंशीले १४ रन दिएर ४ विकेट लिए ।
यस्तै करन केसी र सन्दीप लामिछानेले समान २ २ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १ १ विकेट लिए ।
यसअघि सोमबार वर्षाका कारण खेल २७ ओभर ३ बलमा रोकिएको थियो ।