एसीसी प्रिमियर कप क्रिकेट : नेपाललाई युएई दियो ११८ रनको लक्ष्य

दक्ष खबर 7021+ समाचार ( )
१९ वैशाख २०८०, मङ्गलबार
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाललाई युएईले ११८ रनको दिएको छ । 

आज बिहान भएको खेलमा जितका लागि टस हारेर पहिले ब्याटिङ गरेको नेपाललाई युएईले ११७ रनमा अलआउट गरेको हो ।

युएईका लागी ललित राजवंशीले १४ रन दिएर ४ विकेट लिए । 

यस्तै करन केसी र सन्दीप लामिछानेले समान २ २ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १ १ विकेट लिए ।

यसअघि सोमबार वर्षाका कारण खेल २७ ओभर ३ बलमा रोकिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार