ओली र लेखक जिम्मा जमानीमा रिहा

दक्ष खबर 17388+ समाचार ( )
२५ फाल्गुन २०८२, बिहीबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  र पूर्वगृहमन्त्री रमेश लेखक जिम्मा जमानीमा रिहा भएका छन् । 

ओली र लेखक आज पक्राउ गरेको १३औँ दिनमा रिहा भएका हुन् ।  त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो ।

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको  बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार