प्रधानमन्त्रीद्वारा कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन

दक्ष खबर 13091+ समाचार ( )
१ कार्तिक २०८०, बुधवार
जोमसोम। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गर्नुभएको छ ।

बुधबार बिहान जलवायु संवादका लागि मुस्ताङ आउनुभएका प्रधानमन्त्रीले उक्त क्षेत्रको अवलोकन गर्नुभएको
हो ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन र जनतासँग अन्तरक्रिया गर्नुहुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार