काठमाडौँको जयवागेश्वरीमा करेन्ट सर्ट भएर आगालागी

दक्ष खबर 15668+ समाचार ( )
१९ फाल्गुन २०७९, आइतबार

काठमाडौँ । काठमाडौंको जयवागेश्वरी मन्दिर नजिकै रहेको ट्रान्सर्फमरमा करेन्ट सर्ट भएर आगालागी भएको छ । बुधबार साँझ करेन्ट सर्ट भएर ट्रान्सर्फमरमा आगालागी भएको हो ।

आगालागीलाई नियन्त्रणमा लिइएको र हालसम्म मानवीय तथा भौतिक संरचनाको क्षति नभएको प्रहरी प्रशासनले जनाएको छ । 

आगो करिव १५ मिनेटसम्म लागेको प्रत्यक्षदर्शले बताउनुभयो । यसबारे थप विवरण आउन बाकी रहेको छ। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार