भक्तपुर । भक्तपुरकाे सुर्यविनाय नगरपालिका -१० भंगालबाट गौरीशंकर हिमाललगायतका हिमश्रृङखला देख्न सकिन्छ ।
तर, पछिल्लो समय वायुप्रदुषणका कारण तुवालोले हिमाल तथा हिमश्रृङखलाहरु ढाक्दै गएको छ । यसले गर्दा प्रष्ट्र सँग हिमश्रृङखला देख्न अपठ्याराे हुने गरेकाे छ ।