काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुहुने भएकाे छ ।
स्रोतका अनुसार उहाँहरू बिच बिहीबार बिहान ११ः३० बजे टेलिफोन वार्ता हुने भएकाे हाे ।
त्यस्तै, उहाँले आज दिउँसो १ बजे चिनिया राजदूतसँग शिष्टाचार भेट गर्ने बताइएकाे छ ।