प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको नाम सर्वसम्मतले अनुमोदन 

दक्ष खबर 16635+ समाचार ( )
४ जेठ २०८३, मङ्गलबार

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ ।

मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३औँ प्रधान न्यायाधीशको रूपमा सर्वसम्मतले अनुमोदन गरेको हो । गत वैशाख २४ गते संवैधानिक परिषद बैठकले शर्माको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार