संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेेपालमा (फोटो फिचर)

दक्ष खबर 16514+ समाचार ( )
११ कार्तिक २०८०, शनिबार



काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेेपाल आईपुग्नु भएको छ । 

उहाँलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परराष्ट्रमन्त्री नारायणप्रकाश साउद लगायतले स्वागत गर्नुभएको हो ।

तस्बिर : किरण वाइजर 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार