
यस्ताे देखियाे ड्रोनबाट माइतीघर (तस्बिरसहित)

४ वैशाख २०८२, बिहीबार
काठमाडाैँ । माइतीघर मण्डला काठमाडौंको माइतिघरमा अवस्थित एक खुला ठाउँ हो ।
जहाँ मानिसहरु स–साना राजनीतिक जमघटदेखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रूपमा माइतिघरलाई लिने गर्दछन् ।
कुनै राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरूले सरकारसँग आफ्नो कुनै माग तथा विचार भएमा पनि यसै थलोको उपयोग गरी प्रचारबाजी गर्ने गरेको पाइन्छ ।
